About Us (हाम्रो बारेमा)

हाम्रो बारेमा ( About Us)

Delta Brand का सामानहरु विश्व बजारमा बर्षौं अगाडी देखी उपभोक्ता माझ आएको सर्बबिदितै छ, सेही मुताविक नेपालका लागि ट्रिनिटी इन्टरनेशनल ट्रेड लिंक प्रा.लि ले Delta Brand का सोलार (Solar Water Heater),  किचेन चिम्नी (Kitchen Chimney), लेमीनेटेड पार्केट (Laminated Flooring), पानी प्रशोधक फिल्टर (Water Purifying filters), सम्बन्धी उपकरणहरु, Solar Hot water Plant  लगायतका सामानहरु बिक्री वितरण तथा जडान का साथै  Interior Decoration and  Design (घर, अफीस) Modular Kitchen सम्बन्धी कार्यहरु पनि गर्दछ ।


बिश्व बजारमा ख्याती प्राप्त उक्त वस्तु तथा सेवा हरु नेपालका लागि ट्रिनिटी इन्टरनेशनल ट्रेड लिंक प्रा.लि तथा अन्य Delta का Distributer, Dealer, Sub Dealer, Wholesaler तथा Retailer मार्फत ग्राहक महानुभावको घर दैलोमा उपलब्ध हुनेछ । उक्त Delta Brand का सामानहरु नेपाल सरकार बाट मान्यता प्राप्त १००% गुणस्तरीय छन् ।


Delta Brand नै किन ?

१) गुणस्तरीय सामानका लागि
२) सजिलै सेवा प्राप्त गर्नका लागि
३) दक्ष तथा अनुभवि प्राविधिक द्धारा जडान गरिने हुदा जडान पछिको सर्भिसको सुविधाका लागि पनि सजिलो
४) Home Service को व्यवस्था भएको
५) आधुनिक डिजाइनका गुणस्तरीय सामानका लागि
६) बजारमा उपलब्ध हुने हेर्दा उस्तै तर कमसल गुणस्तरका सामानबाट जोगिनका लागि
७) ग्रहकको लगानीको सुनिश्चितताका लागि